Preloader

Buddhist religion, philosophy, literature and culture.

बौद्ध अध्ययन संकायको डीनमा शाक्य नियुक्त

लुम्बिनी बौद्ध विश्वविद्यालय ऐन, २०६३ को परिच्छेद ८ दफा २४ को उपदफा (२) बमोजिम यस लुम्बिनी बौद्ध विश्वविद्यालय,बौद्ध अध्ययन संकायको रिक्त रहेको डीन पदमा डा. माणिकरत्न शाक्य लाई मिति २०७५ असोज १७ गते  देखि  लागु हुने गरी नियुक्ति गरिएको छ ।

बौद्ध अध्ययन संकायको डीन नियुक्त हुनुभएकोमा हार्दिक बधाई !

 

1 Comment

  • by raz Posted November 16, 2018 12:06 pm

    Congratulation and Wishing for Success !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

LATEST NEWS