Buddhist religion, philosophy, literature and culture.

पदभार ग्रहण सम्पन्न

लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्गत मानविकी तथा सामाजिक शास्त्र संकायका डीन प्राडा वेद प्रसाद गिरी र अनुसन्धान केन्द्रका निर्देशक प्राडा गीतु गिरिको आज एक कार्यक्रमका विच पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार तिलक राम आचार्य, बौद्ध अध्ययन संकायका डीन डा. माणिक रत्न शाक्य लगायत अन्य शिक्षक कर्मचारीको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *