Buddhist religion, philosophy, literature and culture.

सम्बन्धनप्राप्त क्याम्पसहरुसंग छलफल सम्पन्न

लुम्बिनी बौद्ध विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसका क्याम्पस प्रमुखहरुसंग क्याम्पसहरुको वर्तमान स्थिति र आगामी रणनीति तय गर्न लुम्बिनीमा एक बैठक सम्पन्न भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयका कार्यबाहक उपकुलपति तिलकराम आचार्यको अध्यक्षतामा सम्पन्न बैठकमा विभिन्न क्याम्पसका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

LATEST NEWS