Buddhist religion, philosophy, literature and culture.

Month: November 2018

अन्तराष्ट्रिय सम्मेलन शुरु

बुद्धजन्मस्थल लुम्बिनीमा पूर्विय दर्शनको विबिधता विषयमा अन्तर्राष्ट्रिय सेमिनार शुरु भएको छ । नेपाल र चीनका दुई विश्वविद्यालयको आयोजनामा एसीयाली प्राकृतिक दर्शनको विबिधिकरण विषय सेमिनार शुरु भएको हो ।  लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र चीनको बेइजिङ नर्मल युनिभर्सिटीको सहकार्यमा शुरु भएको सेमिनारमा नेपाल, चीन र भारतका बौद्ध विद्धानको सहभागिता रहेको छ Read More…

सम्बन्ध विस्तारमा लुम्बिनी बौद्ध विश्वविद्यालय

लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतको स्वामी विवेकानन्द सुभार्ति विश्वविद्यालय,मेरठबीच द्धिपक्षीय सम्झौता भएको छ। दुई विश्वविद्यालयबीच विभिन्न शैक्षिक कार्यक्रममा सहयोग आदानप्रदान गर्ने उद्धेश्यका साथ सम्झौता भएको हो। स्वामी विवेकानन्द सुभार्ति विश्वविद्यालयका उपकुलपति एन के अहुजा र लुम्बिनी बौद्ध विश्वविद्यालयका कार्यवाहक उपकुलपति र रजिष्ट्रार श्री तिलक राम आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको Read More…