Buddhist religion, philosophy, literature and culture.

Month: December 2018

Three Days Research Methodology Workshop Concluded

Lumbini Buddhist University has successfully concluded Three Days Research Methodology Workshop in the presence of Acting Vice Chancellor Mr. Tilak Ram Acharya and former Vice Chancellor Prof. Dr Tri Ratna Manandhar and Prof. Dr. Nareshman Bajracharya. The Workshop was especially focused for the Ph.D. Scholars admitted in academic year 2074/75, Read More…

परीक्षा तालिका प्रकाशित

लुम्बिनी बौद्ध विश्वविद्यालय,परीक्षा नियन्त्रण कार्यालयद्वारा सेमेस्टर प्रणाली अनुसार संचालन हुने M.Sc. तह अन्तर्गत Construction Engineering and Management र Disaster Risk Engineering and Management प्रथम बर्ष/प्रथम खण्डका,Bachelor in Sowa Rigpa Medicine अन्तर्गत प्रथम,तृतीय र पाँचौं सेमेस्टरका,Masters in Museology and Buddhist Collectionsका द्वितीय बर्ष/द्वितीय खण्ड,प्रथम बर्ष/द्वितीय खण्डका नियमित र मौका परीक्षा दिने Read More…

लुम्बिनी बौद्ध विश्वविद्यालयको १४ औ वार्षिकोत्सव तथा भवन उद्घाटन कार्यक्रम सम्पन्न

लुम्बिनी बौद्ध विश्वविद्यालयको १४ औँ स्थापना दिवसका अवसरमा आयोजित १४ औँ वार्षिकोत्सव विशेष समारोह तथा भवन उद्घाटन कार्यक्रम सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा शनिवार सम्पन्न भएको छ । स्थापना दिवसका अवसरमा विश्वविद्यालयको नवनिर्मित सात वटा भवनहरुको पनि उद्घाटन गरिएको थियो । विश्वविद्यालयले लुम्बिनी विकास कोष क्षेत्र परिसरभित्र चार Read More…

लुम्बिनी बौद्ध विश्वविद्यालयको १४ औ वार्षिकोत्सव तथा केन्द्रीय पुस्तकालय भवन शिलान्यास कार्यक्रम सम्पन्न

लुम्बिनी बौद्ध विश्वविद्यालयले आफ्नो १४ औ वार्षिकोत्सव साताव्यापी रुपमा मनाउन थालेको छ । बार्षिकोत्सवको एक कार्यक्रमका बीच पूर्वअर्थमन्त्री तथा सांसद विष्णु पौडेलले उद्घाटन गर्नुभयो ।   लुम्बिनीमो शुक्रबार भएको कार्यक्रममा बोल्दैे पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा सांसद विष्णु पौडेलले कानुन संसोधन गरेरै बहुविषय अध्ययनमा विश्विद्यालय जानुपर्ने बताउनु भयो लुम्बिनी, बौद्ध Read More…

LATEST NEWS