Preloader

Buddhist religion, philosophy, literature and culture.

Author: LBU Admin

अन्तराष्ट्रिय सम्मेलन शुरु

बुद्धजन्मस्थल लुम्बिनीमा पूर्विय दर्शनको विबिधता विषयमा अन्तर्राष्ट्रिय सेमिनार शुरु भएको छ । नेपाल र चीनका दुई विश्वविद्यालयको आयोजनामा एसीयाली प्राकृतिक दर्शनको विबिधिकरण विषय सेमिनार शुरु भएको हो ।  लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र चीनको बेइजिङ नर्मल युनिभर्सिटीको सहकार्यमा शुरु भएको सेमिनारमा नेपाल, चीन र भारतका बौद्ध विद्धानको सहभागिता रहेको छ Read More…

सम्बन्ध विस्तारमा लुम्बिनी बौद्ध विश्वविद्यालय

लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतको स्वामी विवेकानन्द सुभार्ति विश्वविद्यालय,मेरठबीच द्धिपक्षीय सम्झौता भएको छ। दुई विश्वविद्यालयबीच विभिन्न शैक्षिक कार्यक्रममा सहयोग आदानप्रदान गर्ने उद्धेश्यका साथ सम्झौता भएको हो। स्वामी विवेकानन्द सुभार्ति विश्वविद्यालयका उपकुलपति एन के अहुजा र लुम्बिनी बौद्ध विश्वविद्यालयका कार्यवाहक उपकुलपति र रजिष्ट्रार श्री तिलक राम आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको Read More…

One Day Seminar on MA in Buddhism and Himalayan Studies Syllabus

Faculty of Buddhist Studies, Lumbini Buddhist University has organized One Day Seminar on Syllabus for MA in Buddhism and Himalayan Studies on 27th October 2018 at Lumbini College of Buddhism and Himalayan Studies premises, Bouddha Tusal. The Seminar was inaugurated by  Prof. Dr. Naresh Man Bajracharya, Vice Chancellor of Lumbini Read More…

छलफल कार्यक्रम सम्पन्न

लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनी नेपालले गुम्बा शिक्षालाई मुलधारको शिक्षामा समायोजन गर्नका लागि विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा देवराज अधिकारी लगायतका विश्वविद्यालय अनुदान आयोगका पदाधिकारीहरुसंग छलफल कार्यक्रम सम्पन्न  गरेको छ ।

परीक्षाफल प्रकाशित

लुम्बिनी बौद्ध विश्वविद्यालयले विभिन्न समयमा लिएका विभिन्न  विषयका स्नातक र स्नातकोत्तर तहको नतिजा प्रकाशन गरेको छ ।नतिजा डाउनलोड गर्नुहोस :                  

बौद्ध अध्ययन संकायको डीनमा शाक्य नियुक्त

लुम्बिनी बौद्ध विश्वविद्यालय ऐन, २०६३ को परिच्छेद ८ दफा २४ को उपदफा (२) बमोजिम यस लुम्बिनी बौद्ध विश्वविद्यालय,बौद्ध अध्ययन संकायको रिक्त रहेको डीन पदमा डा. माणिकरत्न शाक्य लाई मिति २०७५ असोज १७ गते  देखि  लागु हुने गरी नियुक्ति गरिएको छ । बौद्ध अध्ययन संकायको डीन नियुक्त हुनुभएकोमा हार्दिक बधाई ! Read More…

गुम्बा शिक्षा र लुम्बिनी बौद्ध विश्वविद्यालयको भुमिका विषयक अन्तरक्रिया सम्पन्न

गुम्बा शिक्षालाई मुलधारको शिक्षामा समायोजन गर्नका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा सोमबार एक छलफल भएको छ ।नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालय अन्तर्गत उच्चस्तरीय शिक्षा आयोगद्वारा गुम्बा शिक्षालाई मुलधारको शिक्षामा कसरी ल्याउन सकिन्छ भन्ने बिषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा समितीका अध्यक्ष, लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति प्रा.डा. नरेश मान Read More…

Call for Papers: International Seminar on Diversity of Asian Natural Philosophy

Lumbini Buddhist University, Nepal in collaboration with Beijing Normal University, Research Center for Science and Humanities and The Chinese Society for Dialectics of Nature /Philosophy of Nature, Science and Technology is organizing an International Seminar on Diversity of Asian Natural Philosophy at Lumbini Buddhist University, Nepal from 15-19 November 2018. Read More…

प्रतिवेदन सार्वजनिक कार्यक्रम सम्पन्न

लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसले स्नातक तह अध्ययनका लागि लुम्बिनी क्षेत्रका विद्यार्थीहरुको विषय रोजाई स्थलगत अध्ययन प्रतिवेदन आज एक कार्यक्रमका विच सार्वजनिक गरेको छ ।

कार्यालयमा हाजिर हुन आउने बारे अत्यन्त जरुरी सूचना

यस लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनी नेपालमा कार्यरत भीमसेनस्थान—२०, काठमाडौँ बस्ने लेखापाल श्री सविना श्रेष्ठ, काठमाडौँ महानगरपालिका वडा नं १९ बस्ने प्रशासन सहायक श्री सृजना श्रेष्ठ, गोठाटार—९, काठमाडौँ बस्ने प्रशासन सहायक श्री कृष्णराज दाहाल, वडा नं.—२६, काठमाडौँ बस्ने कार्यालय सहयोगी मैयाँ महर्जनलाई केन्द्रीय कार्यालय लुम्बिनीमा हाजिर भई काम गर्न पटक पटक Read More…

LATEST NEWS